७ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीले दिइन् यस्तो मनछुने नयाँ वर्षको शुभकामना


रामकुमारी झाक्री

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले नयाँ वर्ष २०७८ को सम्पूर्ण बुबा-आमा, दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

उनले एक स्टाटस लेख्दै भनेकी छन्, “सकसपूर्ण २०७७ साललाई बिदा गर्दैछौं। नयाँ वर्ष २०७८ को आगमनले हामी सबैको जिन्दगीमा नयाँ उत्साह, उमंग र आशाको संचार गरोस्। सम्पूर्ण बुबाआमा, दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !