घनश्याम भुसालले पाए सरकारको महत्वपुर्ण जिम्मेवारी Nepalpatra घनश्याम भुसालले पाए सरकारको महत्वपुर्ण जिम्मेवारी
२४ बैशाख २०७८, शुक्रबार

घनश्याम भुसालले पाए सरकारको महत्वपुर्ण जिम्मेवारी


घनश्याम भुसाल

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेका नेता घनश्याम भुसाल अर्थ समितिमा मनोनयन गरिएको जानकारी गराएका छन् । भुषाल अर्थ समितिमा मनोनयन भएको सभामुखले बैठकमा जानकारी गराएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !