११ बैशाख २०८१, मंगलबार

माओवादीका नेताहरु एमालेमा आएपछि शान्ता चौधरीले दिए यस्तो प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । एमालेकी नेत्री शान्ता चौधरीले सुदुरपश्चिम प्रदेशमा मन्त्रीले नै राजीनामा दिएर एमालेमा रहनु , प्रदेश नम्बर २ मा माओवादीका प्रदेशसभाका ४ जना सांसदहरु , कर्णालीमा १ जना सांसद एमालेमा आउनुले अब कुन राजनीतिक दल अग्रगतिमा डौडिदै छ भन्ने कुरा प्रष्ट रहेको बताएकी छन् ।

चौधरीले लेखेकी छन् “ल हेर्नुस्त सुपमा मन्त्रीले नै राजीनामा दिएर एमालेमा रहनु , प्रदेश नम्बर २ मा माओवादीका प्रदेशसभाका ४ जना सांसदहरु , कर्णालीमा १ जना सांसद एमालेमा आउनुले अब कुन राजनीतिक दल अग्रगतिमा डौडिदै छ भन्ने कुरा प्रष्ट हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !