एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस ! Nepalpatra एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस !
२ बैशाख २०७८, बिहिबार

एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस !


योगेश भट्टराई

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले नेपाली कम्युनिस्ट आन्दोलनका नक्षत्र, महान सहिद कमरेड रत्नकुमार बान्तवाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरेका छन् ।

भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “नेपाली कम्युनिस्ट आन्दोलनका नक्षत्र, महान सहिद कमरेड रत्नकुमार बान्तवाप्रति हार्दिक श्रद्धा सुमन ! ४३ औं स्मृति दिवस, २०७७ चैत्र २७ गते !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !