१३ बैशाख २०८१, बिहिबार

स्थायी कमिटीको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय


२ फागुन, काठमाण्डौ । स्थायी कमिटीको बुधबार बसेको बैठकले  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !