१३ बैशाख २०८१, बिहिबार

प्रदेश ३ को मन्त्रिपरिषद् गठनवाट जम्कट्टेल र स्थापितले लिए शपथ


pradesh 3

२९ माघ हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले माओवादी केन्द्रवाट शालिकराम जम्मरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र एमालेका तर्फवाट केशव स्थापितलाई भौतिक योजना तथा निर्माण मन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु