१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल र भीम रावललाई कारवाही गरेपछि गोकुल बास्कोटाले गरे यतिसम्मको ‘गाली’


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाहीबारे आफ्नो धारणा व्यक्त गरेका छन्। उनले एक स्टाटस लेख्दै एमाले बनाउन केपीको भूमिका नै थिएन रे! अध्यक्ष,दलको नेता र पार्टी सदस्यता ३-० गरिदिँदा माधब नेपालले कुन पार्टीको अध्यक्षको हैसियतमा गरेका रहेछन हँ ? भन्दै प्रश्न गरेका छन्।

बास्कोटाले लेखेका छन्, “आज राष्ट्रिय-अन्तर्राष्ट्रिय गोलले सबै खुसी आफु भने कोभिशिल्ड हानेर टिभीमै दिन विताउन बाध्य।नतिजा पछिको प्रतिक्रिया खुव रमाइलो लाग्यो-एमाले बनाउन केपीको भूमिका नै थिएन रे! अध्यक्ष,दलको नेता र पार्टी सदस्यता ३-० गरिदिँदा माधब नेपालले कुन पार्टीको अध्यक्षको हैसियतमा गरेका रहेछन हँ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !