१३ बैशाख २०८१, बिहिबार

३ नम्बर प्रदेशका मुख्यमत्री पौडेलले लिए सपथ


dormani poudel pradesh 3 ko mukhkyamantri

२९ माघ, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार साँढे नौ बजे प्रदेश प्रमुखकाे कार्यालयमा अायाेजित कार्यक्रममा सपथ खुवाएकी हुन् । आइतबार पौडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !