११ बैशाख २०८१, मंगलबार

डा. मिनेन्द्र रिजालले लेखे मार्मिक स्टाटस


डा. मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनको खबरले दुखीत भएको बताएका छन् । रिजालले जीवनमा जोशीलाई आफु भन्दा पहिले बिदाइ गर्ने कुरा कल्पना भन्दा बाहिरको रहेको बताएका छन् । उनले नेपाली समाजमा नवीन्द्रजीको योगदान हामी सबैले सम्झि रहने बताएका छन् ।

उनले एक स्टाटस लेख्दै भनेका छन्, “नवीन्द्रराज जोशीको निधनको खबरले दुखीत छु। जीवनमा तपाईंलाई आफु भन्दा पहिले बिदाइ गर्ने कुरा कल्पना भन्दा बाहिरको थियो।नवीन्द्रजी, नेपाली समाजमा तपाईंको योगदान हामी सबैले सम्झि रहने छौ।तपाईंको आत्मालाई चिर शान्ति मिलोस्।परिवारजनमा हार्दिक समावेदना।”अलबिदा नवीन्द्रजी।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !