१३ बैशाख २०८१, बिहिबार

लामाे प्रेम सम्बन्ध ब्रेकअप भएको भन्दै भावुक हुँदै कोमल ओलीले लेखिन यस्तो स्टाटस


कोमल ओली

एमालेकी नेत्री कोमल ओलीले केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपालको सम्बन्धको बारेमा व्यंग्य गरेकी छन्। ओलीले ओली-नेपाल-खनालको सम्बन्ध स्वार्थले गर्दा छुट्टिएको आरोप लगाएकी छन्।

ओलीले लामाे प्रेमकाे बन्धन पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिने बताएकी छन्। उनले जब प्रेम त द्वन्द र स्वार्थरहित हुन्छ तवमात्र टिकाउ हुने बताएकी छन् ।

एक स्टाटस लेख्दै उनले लेखेकी छन्, “लामाे प्रेमकाे प्रेम सम्बन्ध पनि स्वार्थ केन्द्रीत हुन्छ भने त्याे प्रेम अवश्य ताेडिन्छ । जब प्रेम त द्वन्द र स्वार्थरहित हुन्छ तवमात्र टिकाउ हुन्छ ।#प्रसंग_नेताहरुकाेप्रेम”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !