७ बैशाख २०८१, शुक्रबार

पुन:स्थापित प्रतिनिधिसभाको पाँचौ बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको पाँचौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: २ वटा सम्भावित कार्यक्रम रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै दोस्रो कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !