४ बैशाख २०८१, मंगलबार

नेपाल समूहलाई शान्ता चौधरीको प्रश्न, “कमरेडहरु ,अधिवेशन र महाधिवेशन किन गर्ने ?”


शान्ता चौधरी

काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले पार्टीको अधिवेशन र महाधिवेशन किन गर्ने भन्दै प्रश्न गरेकी छन् । सचेतक चौधरीले अध्यक्ष व्यक्ति नभई संस्था रहेको बताएकी छन्।

सचेतक चौधरीले चित्त नबुझे कमिटीको बैठकमा आलोचना गर्न, बहस गर्न र आफुले भने जस्तै निर्णय नहुन पनि सक्ने बताएकी छन्स ।

चेतक चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “कमरेडहरु ,
अधिवेशन र महाधिवेशन किन गर्ने ?
महाधिवेशनबाट नेतृत्व किन चुन्ने ?
अध्यक्ष व्यक्ति होईन संस्था हो । चित्त नबुझे कमिटीको बैठकमा आलोचना गर्न पाईन्छ , बहस गर्न पाईन्छ, आफुले भने जस्तै निर्णय नहुन पनि सक्छ , नोट अफ डिसेन्ट लेख्न पाइन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !