१३ बैशाख २०८१, बिहिबार

ओलीलाई अष्टलक्ष्मी शाक्यले दिइन् कडा प्रतिक्रिया


अष्टलक्ष्मी शाक्य

काठमाडौँ । एमालेकी नेत्री अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने दावी गरेकी छन् । बुधबार आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा शाक्यले ओलीले गरेको निर्णय विधिसम्मत नभएको र फागुन २८ को भेला पार्टीको नभई गुटको रहेको बताएकी छन्

शाक्यले बुधबारको कार्यकर्ता भेला भने गुटको नभएर पार्टीको भेला भएको र निर्णय सच्याएर यो भेलामा आउन पनि ओलीलाई आग्रह गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !