७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बारे छलफल भएको भीम रावलको खुलासा


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज केपी शर्मा ओलीसँग भएको छलफलको बारेमा जानकारी दिएका छन्। रावलले ओलीसँग लामो समयपछि छलफल भएको दावी गरे। छलफलमा ओलीसँग माओबादी केन्द्रलाई सरकारमा ल्याउने छलफल भएको बताए

प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रममा बोल्दै रावलले ओली समूहसँग एमालेका पदाधिकारीहरुलाई पदमुक्त गर्नुभएको हो भन्दै प्रश्न गरेको बताए। रावलले यस्तो प्रश्न गरेपछि ओली समूहले कसैलाई पनि पद खारेज नगरेको जवाफ दिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !