८ बैशाख २०८१, शनिबार

रेशम चौधरीलाई रिहाइ गर्ने सुवास नेम्वाङको संकेत, होला त रिहा ?


रेशम चौधरी

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको दावी गरेका छन् ।

नेम्वाङले जसपाले सांसद रेशम चौधरीलगायतलाई रिहा गर्न माग राखेको र त्यसबारे कानुन बमोजिम अगाडि बढ्ने बताए । नेम्वाङले जसपासँग सत्ता साझेदारीका लागि कार्यदल नबनेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !