८ बैशाख २०८१, शनिबार

रामबहादुर थापा माओवादी केन्द्रमा नफर्किने भएपछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

एमालेकी सचेतक शान्ता चौधरीले रामबहादुर थापा बादल एमाले पार्टी मै रहने भएपछि खुसि व्यक्त गरेकी छन्। सोमबार माधवकुमार नेपाल पक्षका नेताहरु एमालेमा फर्किने भएपछि चौधरीले यस्तो खुसि व्यक्त गरेकी हुन्।

नेपाल पक्ष नेताहरु एमालेमा फर्किने निर्णय गरे पनि माओवादी केन्द्रका नेता बादल, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु नफर्किने भएपछि चौधरीले यस्तो खुसि व्यक्त गरेकी हुन्।

चौधरीले लेखेकी छन्, “कमरेड बादल लागायतका कमरेडहरु यो अभियानको नेतृत्व तहमा हुनु हुन्छ, सबैलाइ उचित जिम्मेबारी र सम्मान प्रदान गर्दै एक ढिक्का भएर अघि बढेर देशलाइ अस्थिरता तर्फ उन्मुख हुन बाट जोगाउनु हाम्रो अहिलेको दायित्व हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !