८ बैशाख २०८१, शनिबार

सबैभन्दा धेरै पिडा र धोका प्रचण्डलाई, माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


पेरिस डाँडा

काठमाडौं । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

एमाले र माओवादी केन्द्र आ-आफ्नो बाटो लाग्ने भएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको हो । बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !