१३ बैशाख २०८१, बिहिबार

बनमन्त्री बनेको एक महिनामै यतिठुलो विवादमा प्रेम आले : एक अर्ब घुस अफर


c

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा आज बोल्दै मन्त्री आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् ।

एक अर्ब रुपैयाँ घुस दिन आउनेलाई केही नगरी छुट दिनु नै शंकास्पद भएको जानकारहरूको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !