७ बैशाख २०८१, शुक्रबार

गोकुल बास्कोटा दु:खित हुँदै भने, ‘राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ,के काे रुवाबासी ?’


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले संसदमा संबिधानले नभई राजनीतिले असर गरेकाे बताएका छन्। नेता बास्कोटाले राजनीति आ-आफ्नै तालसुरमा चलिरहने बताए।

आज सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता बास्कोटाले लेखेका छन्, ‘राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !