१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीश रिसाउँदै ओलीका वकिललाई भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यतालाई बुझ्नुहुन्न’


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । संसद विघटनको मुद्दामा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरिरहेका छन् । अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे ।

सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए । त्यसपछि जबरा रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !