७ बैशाख २०८१, शुक्रबार

विप्लवसँग सरकारको संवाद शुरु : नख्खु जेलमा पुगेर मन्त्री थापाले भेटे विप्लवका नेतालाई


मणि थापा र हेमन्तप्रकाश वली

काठमाडौं । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका एक नेतालाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेर विप्लव समूहका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका हुन् ।

स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !