६ बैशाख २०८१, बिहिबार

सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भाबपूर्ण श्रध्दाञ्जलि अर्पण : विशाल भट्टराई


फाइल फोटो

काठमाडौं । नेकपा ओली समूहका नेता विशाल भट्टराईले सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भाबपूर्ण श्रध्दाञ्जलि अर्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा सामाजिक संजालमा एक स्टाटस लेख्दै भट्टराईले निरङ्कुशता हटाएर लोकतन्त्र प्राप्तगर्न आफ्नो अ्मुल्य जीवन अर्पण गरेर अ्मरता प्राप्त गरेको दिन, अर्थात सहीद दिवस रहेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, आज माघ १६ गते ! निरङ्कुशता हटाएर लोकतन्त्र प्राप्त गर्न आफ्नो अ्मुल्य जीवन अर्पण गरेर अ्मरता प्राप्त गरेको दिन, अर्थात सहीद दिवस । सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भाबपूर्ण श्रध्दाञ्जलि अर्पण गर्दछु।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !