१२ बैशाख २०८१, बुधबार

संसद विघटनको विरोध गर्ने प्रचण्ड-नेपाल देश विरोधी हुन् : ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको ओलीले दाबी छ ।

ओलीले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु रहेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !