६ बैशाख २०८१, बिहिबार

“ओलीले भन्दा धेरै मत ल्याएर चुनाव जितेको हुँ, मलाई केटो भन्ने ? लाज हुँदैन”


योगेश भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले केपी शर्मा ओलीको बारेमा टिप्पणी गर्नु भनेको समय खेर फानु बताएका छन् । नेता भट्टराईले ओली केशरजंग रायमाझीको अर्को रुप रहेको बताए ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “ओलीले भन्दा धेरै मत ल्याएर म निर्वाचित भएको हुँ अनि अहिले मलाई केटो भन्ने ? लाज हुँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !