७ बैशाख २०८१, शुक्रबार

अन्ततः सर्वोच्च अदालतले माग्यो विघटनबारे राजपत्रमा प्रकाशित सूचना, अब के होला ?


सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक इजलासले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना मागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !