८ बैशाख २०८१, शनिबार

“संसद विघटनको मुद्दा असंवैधानिक र बदरभागी हुँदाहुँदै किन ढिलाई ?”


घनश्याम भुसाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले सर्वोच्च अदालतमाथि प्रश्न उठाएका छन्। नेता भुसालले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले किन ढिलाइ गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।

प्रेस संगठन रुपन्देहीले गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !