४ बैशाख २०८१, मंगलबार

वाग्मती प्रदेश संसदीय दलको नेता डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य चयन, अब के गर्लान् पौडेल ?


अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपाको प्रचण्ड– नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !