८ बैशाख २०८१, शनिबार

ओलीले संविधानको पालना नगरेको आरोप लगाउदै पौडेलले भने, “तनहुँवाट मसँग चुनाव लड्न सक्नुहुन्छ ?”


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई तनहुँ जिल्लावाट चुनाव लड्न आग्रह गरेका छन् । नेता पौडेलले ओलीलाई तनहुँ जिल्लावाट आफूसँग चुनाव लड्न आग्रह गरेका छन् ।

ओलीले केहि दिन अगाडी नेता पौडेल चुनावमा पराजित हुन्छ भनेर चुनाव वहिस्कार गरेको भन्दै आरोप लगाएपछि पौडेलले आफूसँग तनहुँवाट चुनाव लड्न आग्रह गरेका हुन् ।

एपिवान टेलिभिजनको तमसोमा कार्यक्रममा टिकाराम यात्रीसँग कुरा गर्दै यस्तो बताएका हुन् नेता पौडेलले ओलीले संविधान हटाउन लागेको आरोप समेत लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !