७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै तीन आईजीपी किन पुगे गृहमन्त्रीलाई भेट्न ?


रामबहादुर थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज दिउँसो ३ बजे तीन सुरक्षा निकायका प्रमुखहरुले भेटवार्ता गरेका छन्। भेटवार्ता लगत्तै गृहमन्त्री रामबहादुर थापाले बोलाएपछि नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी गृह मन्त्रालय पुगेका छन् ।

उक्त भेटवार्तामा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको स्रोतले जनायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !