१३ बैशाख २०८१, बिहिबार

ओली र नेपालवीचको छलफल सकियो, के-के कुरा भयो ?


ओली,नेपाल

कात्तिक २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद चर्किदै गएपछि नेकपाका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले भेट गरेका छन्। आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म भएका भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराकानी भएको नेताहरुले बताएका छन् ।

पार्टीभित्र उत्पन्न समस्या के कसो हो भनेर विचार आदानप्रदान भएपनि ठोस कुरा केही नभएकोएक स्थायी समिति सदस्यले बताए । उक्त छलफलमा वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे रघुजी पन्त सहभागी थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न माधव नेपालको साथमा को-को पुगे बालुवाटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !