१० कार्तिक २०७७, सोमबार

युवा नेता गगन थापा र प्रमुख सचेतक खाँणले फिर्ता गरे दसैं भत्ता



गगन थापा

कार्तिक २, काठमाडौँ । कोरोना भाइरसको महामारीमा सरकारी कर्मचारीदेखि सांसदहरु समेत दशैं भत्ता लिइरहेको बेलामा नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् ।

नेता थापाले आफ्नो खातामा आएको दसैं भत्ता बापतको नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताए । नेता थापासँगै प्रमुख सचेतक बालकृष्ण खाँणले समेत दसैं भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरेर खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६७३ जनासहित ८९४ जनामा कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, कार्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५

काठमाडौँ, कार्तिक १०। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना

काठमाडौँ, कार्तिक १० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना