८ बैशाख २०८१, शनिबार

संविधान फेरेर भएन, अब नक्सा फेर्नुपर्छ : अध्यक्ष पशुपति शमशेर


pashupati

काठमाडौँ, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले संविधान फेरेर भएन, नक्सा फेर्नुपर्ने बताएका छन् । एक मिडियासँग कुरा गर्दै राणाले ओलीले गफ गरेर मात्र नहुने बताएका छन् । उनले भनेका छन्, “प्रधानमन्त्री ओलीले गफ दिएर मात्र हुँदैन । संविधान फेरेर भएन । अब नक्सा फेर्नुपर्छ भारतले अतिक्रमण गरेको जग्गा नेपालको स्वामित्वमा हुनुपर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !