९ आश्विन २०७७, शुक्रबार १७:२८

संविधान फेरेर भएन, अब नक्सा फेर्नुपर्छ : अध्यक्ष पशुपति शमशेर



pashupati

काठमाडौँ, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले संविधान फेरेर भएन, नक्सा फेर्नुपर्ने बताएका छन् । एक मिडियासँग कुरा गर्दै राणाले ओलीले गफ गरेर मात्र नहुने बताएका छन् । उनले भनेका छन्, “प्रधानमन्त्री ओलीले गफ दिएर मात्र हुँदैन । संविधान फेरेर भएन । अब नक्सा फेर्नुपर्छ भारतले अतिक्रमण गरेको जग्गा नेपालको स्वामित्वमा हुनुपर्छ।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले

काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जसपाको आज

४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय

काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सरकारका गतिविधि संविधानको मर्म बिपरित भएको आरोप लगाएका छन् ।