nepalpatra.com
वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ
काठमाडौं, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई आज बिहिबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् । सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रित हुने बताएका छन् । […]
नेपालपत्र