१२ बैशाख २०८१, बुधबार

अन्तत: वरिष्ठ नेता पौडेल समूहले बोलायो देउवाविरुद्धको रणनीतिक बैठक


रामचन्द्र पौडेल

भदौ २०, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले शनिबार रणनीति बैठक बेलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार दिउँसो २ बजे पौडेल समूहले भर्चुअल बैठक बोलाएका हुन् ।

उक्त बैठकमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !