१२ बैशाख २०८१, बुधबार

आफ्नो विरोध नगर्नेहरुलाई मात्र मन्त्री बनाउने ओलीको तयारी, को-को बन्दै छ मन्त्री ?


केपी शर्मा ओली

काठमाडौं, १५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली यसै हप्ता मन्त्रीमण्डल पुर्नगठनको तयारीमा छन् । मिलाउनको लागि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्न लागेका हुन् ओलीले विवाद समाधानको लागि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई पनि मन्त्रीको कोटा दिने भएका छन् ।

तर ओलीले प्रचण्ड र नेपालको पक्षधरबाट भरसक आफूलाई सघाएकाहरुलाई मात्र मन्त्री बनाउने चाहना राखेका छन् । मन्त्री बन्नेमा कार्यदलमा रहेकामध्येका भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा र पम्फा भुषाल हुने पक्कापक्की छ ।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बनाउने तयारी पनि भएको छ । कस्ले कुन मन्त्रालय पाउने भन्नेबारे छलफल बढेको छ । ओली मुख्यमन्त्री नफेर्ने पक्षमा उभिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !