७ बैशाख २०८१, शुक्रबार

कुवेतबाट स्वदेश फर्केका नेपालीको अनुहारमा खुशी (फोटो फिचर)


काठमाडौँ, २९ जेठ । कोरोना भाइरसका कारणले गर्दा विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार कार्य भएसँगै आज सरकारले कुवेतवाट नेपालीको उद्धार गरेको छ । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपालीहरु

तस्वीरः प्रदीपराज वन्त/रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !