६ बैशाख २०८१, बिहिबार

विमानस्थलमा साङ्केतिक पाइलाको सामाजिक दूरी (फोटोसहित)


साङ्केतिक पाइला

काठमाडौँ १८ जेठ । विश्व स्वास्थ्य सङ्गठन एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डअनुसार ‘कोभिड– १९’ को रोकथामका लागि सरकारले लगाएको लकडाउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुका लागि साङ्केतिक पाइलाको सामाजिक दूरीको व्यवस्था ।

साङ्केतिक पाइला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !