४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन (फोटो फिचर)


बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन

काठमाडौँ, बैशाख २५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत बालुवाटारमा दीप प्रज्वलन गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज बेलुका ७ बजे विश्व शान्ति, अहिंसा र मानव कल्याणकाे निम्ति घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलनमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिती थियो ।

 दीप प्रज्वलन

 दीप प्रज्वलन

बालुवाटारमा दीप प्रज्वलन

तस्वीरहरु : प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालय तथा सूर्य थापाको फेसबुकवाट 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन

सरकारद्वारा भोलि घरघरमा दीप प्रज्वलन गर्न आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !