१३ बैशाख २०८१, बिहिबार

आँचल र उदिप विवाहपछि फोटो सुटमा व्यस्त (फोटो फिचर)


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका निकै नै चर्चित नायिकाको रुपमा चिनिने आँचल शर्मा फागुन २९ गते मात्र वैवाहिक जीबनमा बाधिएसँगै उनीहरुले फोटो सुट गरेका छन् । उनी लामो समयदेखि पल शाहसँग प्रेमको चर्चा चलेपनि उनीहरुले भने प्रेम स्वीकारेका थिएनन् । पछिल्लो समय मात्र आँचलले उदिप श्रेष्ठसँग प्रेममा रहेको खुलाएकी थिइन् । त्यसपछि केहि महिना मै बिबाहमा बाधिएकी हुन् ।

डाक्टर उदिपसँग बिबाह गरेको केहि दिनमा उनीहरुले फोटो सुट गरेका छन् । उनीहरु फोटो सुटमा निकै खुसि भएको देख्न सकिन्छ ।

आँचल शर्मा

 आँचल शर्मा

 आँचल शर्मा

तस्वीर : आँचल शर्माको फेसबुक वाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !