६ बैशाख २०८१, बिहिबार

चर्चित नायिका रेखा थापाको भाईटिका (फोटो फिचर)


रेखा थापा भाईटिका

कार्तिक १२, काठमाडौं । रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सर्वाधिक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । उनले भाईटिका लगाएपछि आज सामाजिक सञ्जालमा भाईटिका लगाएको फोटो आफ्नो फेसबुक पेजमा शेयर गरेकी छिन् । आफ्नो फेसबुक पेजमा फोटो शेयर गर्दै थापाले लेखेकी छिन्, ‘दिप जस्तो उज्यालो, जगत झै भरिपूर्ण र उमङले झिलिमिली होस् सबैको जीवन I तिहारको न्यानो शुभकामना !!!

यो पनि पढ्नुहोस् 

चर्चित नायिका रेखा थापाको बडादशैं टिका (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !