४ बैशाख २०८१, मंगलबार

बैंकर अनिल केशरी शाहको भाईटिका (फोटो फिचर)


अनिल केशरी शाह भाईटिका

कार्तिक १२, काठमाडौं । नेपालमा बैंकर भन्ने बित्तिकै अनिल केशरी शाहको नाम पहिलो नम्वरमा आउँछ । शुरुमा नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएका शाह त्यसपछि मेगा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । हाल फेरि नविल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शाहले भाईटिका लगाएपछि आज सामाजिक सञ्जालमा भाईटिका लगाएको फोटो आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !