८ बैशाख २०८१, शनिबार

पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराईको भाईटिका (फोटो फिचर)


भाईटिका

कार्तिक १२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वतीबाट तिहारको भाईटिका लगाएका छन् । भाईटिका लगाएपछि आज सामाजिक सञ्जालमा भाईटिका लगाएको फोटो आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् । आफ्नो फेसबुक पेजमा फोटो शेयर गर्दै डा. भट्टराईले लेखेका छन्, ‘बहिनी पार्वतीबाट टीका ग्रहण गर्दै तिहार पर्व सम्पन्न ! परिवारका सबैले एक अर्कालाई टीका लगाएर शुभकामना आदानप्रदान !

यो पनि पढ्नुहोस् 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बडादशैं टिका (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !