१३ बैशाख २०८१, बिहिबार

पोखराको फेवाताल र लेकसाइडको दृश्य (फोटो फिचर)


पोखरा

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन ।

पोखरा
पोखरा

तस्वीर : राधिका कँडेल, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !