१३ बैशाख २०८१, बिहिबार

पैन्यूँको रूखमा इन्जिनियिरङ तोप चराको गुँड (फोटो फिचर)


तोप चराको गुँड

काठमाडौँ । कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गमा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ ।
तोप चराको गुँड तोप चराको गुँड तोप चराको गुँड तोप चराको गुँड तोप चराको गुँड
तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !