११ बैशाख २०८१, मंगलबार

कतै खडेरी त कतै हरियो फाट


greenary

मौसम परिवर्तनको कारणले गर्दा अहिले नेपालका प्राय धेरै ठाउमा खडेरीको मार परिरहेको छ जसले गर्दा खेतियोग्य जमिन धुलाम्य भयेका छ्न। यसको वावजुद केही ठाउमा भने पुरै फाँटमानै धान रोपाइले हरियालि छाएको छ। काठमाडौबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थित नुवाकोटको चाउथे गा. बि.स. को फाँट अहिले धान खेती ले हरियो देखिन्छ। यो ठाउँ नुवाकोटको दोश्रो उर्वर जमीन मानिन्छ। नुवाकोटको पहिलो उर्वर भुमि थान्सिङ हो। चाउथेमा बर्सेनि २ बाली धान हुन्छ। चैत्र महिनामा रोपाइ गरिएको धान अहिले गोडने बेला भएको छ। यो फाँटमा रहेको चाउथे खोलाको पानीले खेत लाई सिन्चित गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !