पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (फोटो फिचर) Nepalpatra पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (फोटो फिचर)
१७ फाल्गुन २०७७, सोमबार

पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (फोटो फिचर)


पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

काठमाडौँ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त सिंहदरवारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुन:निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक सुविधायुक्त बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने उक्त भवन उच्च प्रविधियुक्त एवं भूकम्प प्रतिरोधी छ । यही आउँदो फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यहाँ स्थानान्तरण हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो प्रवलीकरण सम्पन्न भएको सिंहदरबारको अवलोकन तथा अनुगमन गरेका छन् । प्रवलीकरण कार्यप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका थिए ।
पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुन:निर्माणको भई रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

तस्वीर सौजन्य : राष्ट्रिय पुन:निर्माण कार्यालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !