८ बैशाख २०८१, शनिबार

वर्षासँगै बढेको चिसोले म्याग्दीमा भारी हिमपात (फोटो फिचर)


वर्षासँगै बढेको चिसोले म्याग्दीमा भारी हिमपात

म्याग्दी । चिसो बढेसंगै देशको हिमाली भेगमा हिमपात भएको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-७ हिस्तामा परेको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ ।वर्षासँगै बढेको चिसोले म्याग्दीमा भारी हिमपातवर्षासँगै बढेको चिसोले म्याग्दीमा भारी हिमपातवर्षासँगै बढेको चिसोले म्याग्दीमा भारी हिमपात

तस्वीर सौजन्य : प्रदीप पुन, म्याग्दी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !