४ बैशाख २०८१, मंगलबार

देशको हिमाली भेगमा भएको हिमपात (फोटो फिचर)


डोल्पामा हिमपात

काठमाडौँ । चिसो बढेसंगै देशको हिमाली भेगमा हिमपात भएको छ । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका-५ शुरमा रहेका गाउँहरु गएराति परेको हिमपातका कारण सेताम्य भएका छन् ।

डोल्पामा हिमपातका कारण तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका-५ शुरमा रहेका गाउँहरु सेताम्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीमा शुक्रबार भएको हिमपात । हिमपातका कारण म्याग्दीको लेकाली बस्तिको जनजिबन प्रभावित भएको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड प्रवेश द्धारमा परेको हिमपात । बिहीबारदेखि हिमपात भइरहेको खप्तडमा करीब दुई फिट हिउ जमेको छ ।
खप्तड प्रवेशद्धारमा हिमपात डोल्पामा हिमपात घोडेपानीमा हिमपात तल्लो डोल्पा हिमपात

तस्वीर : हेमन्त केसी, सन्तोष गौतम, विमलबहादुर विष्ट, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !