बागलुङमा बाढीले विद्यालय भवन बगाएपछि धुलोमा बसेर पढ्न वाध्य बालबालिकाहरु Nepalpatra बागलुङमा बाढीले विद्यालय भवन बगाएपछि धुलोमा बसेर पढ्न वाध्य बालबालिकाहरु
२२ फाल्गुन २०७७, शनिबार

बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

बागलुङमा बाढीले विद्यालय भवन बगाएपछि धुलोमा बसेर पढ्न वाध्य बालबालिकाहरु


बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयका बालबालिकालाई खुला चौरमा राखेर पढाइँदै । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालय भवन बगाएपछि बालबालिका धुलो र चिसो भुइँमा बसेर पढ्न विवश छन् ।
बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु बागलुङमा धूलोमा बसेर पढ्छन् बालबालिकाहरु

तस्वीर : रामबहादुर थापा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !