८ बैशाख २०८१, शनिबार

विवाह वन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई (फोटो फिचर)


काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल ज्याङ्मु एन शेर्पासँग आज राजधानीको एलिस पार्टी प्यालेसमा सानो जमघटका साथ विवाह भएको हो ।

राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !